एमसीसीको विरोधमा प्रदर्शन

  फागुन ०४, २०७८

काठमाडौं, फागुन ४ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा नेकपा माओवादी केन्द्रका भातृ संगठन लगायतले आज विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र केही प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न पानीको फोहोरा तथा लाठीचार्ज गरेको थियो ।

तपाईको प्रतिक्रिया