फोटो फिचर

काँग्रेस महाधिवेशन उद्घाटन

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने भनिएको भए पनि केही ढिलाे भएको छ । मुख्य मञ्च…

तोरी फुलेर छपक्कै

 मंसिर १९, २०७८

कपिलवस्तु, मङ्सिर १९ : कपिलवस्तुको बुद्धभूमि ३ मसुरेमा चिटिक्क देखिएको छ। परम्परागत नेपाली शैलीका घरसँगै तोरी फुलेर पहेंलपुर बनेको मसुरे यति बेला निकै मनमोहक देखिन्छ । तोरी फुलेर खेतबारी छपक्क…

तस्बिरमा राप्रपा महाधिवेशनको मतदान

 मंसिर १८, २०७८

काठमाडौं, मङ्सिर १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु भएको…

तस्बिरमा रामजानकी विवाहपञ्चमी महोत्सव

 मंसिर १७, २०७८

धनुषा, मङ्सिर १७ : जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ । नगर दर्शनमा भगवान् राम…

मनाङमा हिउँ पर्न थाल्यो

 मंसिर १७, २०७८

लमजुङ, मङ्सिर १७ : हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार राति १२ बजेदेखि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । बिहीबार बिहानदेखि पनि पुनः हिउँ…

तस्बिरमा पशुपति क्षेत्रमा शतबीज छरिदै

 मंसिर १७, २०७८

काठमाडाैं, मङ्सिर १७ : बालाचतुर्दशी पर्वका दिन आज बिहानै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा…

तस्बिरमा बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र

 मंसिर १६, २०७८

काठमाडाै, मङ्सिर १६ : दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज पशुपति क्षेत्रमा भीड लागेकाे छ । बेलुकी बत्ती बालिने भएपनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था…

एमालेको बन्दसत्र सुरु नहुँदा महाधिवेशन प्रतिनिधि सेल्फी र सफारीमा व्यस्त

 मंसिर १२, २०७८

सौराहा (चितवन), मङ्सिर १२ : नेकपा (एमाले) को बन्दसत्र सुरु नभएपछि दशौं महाधिवेशनमा आएका प्रतिनिधिहरु फुर्सदिला भएका छ्न । महाधिवेशनस्थल बन्दसत्रको हलमा नाचगान चलेको छ भने बाहिर सेल्फी र फोटो सेसनमा…

एमाले महाधिवेशन : भित्र बन्दसत्र, बाहिर चहलपहल

 मंसिर ११, २०७८

काठमाडौं, मङ्सिर ११ : नेकपा (एमाले) को जारी १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । नेतृत्वको लागि सहमतिको प्रयासमा हुँदा शनिबार ढिला गरी बन्दसत्र सुरु भएको हो । शनिबार बिहान…

तस्बिरमा एमाले दशौं महाधिवेशन उद्घाटन सत्र

 मंसिर १०, २०७८

काठमाडौं, मङ्सिर १० : नेकपा एमालेको चितवनमा आयोजित दशौं महाधिवेशनको उद्घाटन सत्रमा सम्पन्न भएको छ । नारायणी नदीको किनारमा आयोजित उद्घाटन सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका…