चुनावको दिन उपत्यकाका खुला सडक

  बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : स्थानीय तहको चुनावको दिन शुक्रबार राजधानीका सडकमा सवारी साधनको संख्या न्युन रहयो । सरकारले अत्यावश्यक र अन्य सवारी साधनलाई पास अनिवार्य गरेपछि चुनावको दिन उपत्यकाका सडक प्राय: खाली देखिए । काठमाडौंको नयाँ सडक, दरबारमार्ग, सिंहदबार, थापाथली, कुपण्डोल र त्रिपुरेश्वर क्षेत्रमा पुगेर कैद गरिएका तस्बिर :

तपाईको प्रतिक्रिया