फोटो फिचर

राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)

 बैशाख ०१, २०८०

काठमाडौं, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको छ । शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई विभूषण प्रदान…

बिस्का : जात्रा विशेष फोटो प्रदर्शनी

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गर्नुभएको छ । बिस्का जात्रा तथा नववर्ष २०८० को उपलक्ष्यमा…

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली सेनाको कवाज अवलोकन

 चैत २९, २०७९

काठमाडाैँ, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ । बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५०…

तौमढीबाट तानिएको भैरवको रथ इनाचो पुग्यो, जात्रामा हजारौँको भीड

 चैत २७, २०७९

भक्तपुर, २७ चैत : नयाँवर्षको आगमनसँगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ । प्यागोडा शैलीमा काठैकाठले…

तस्बिरमा टुँडिखेलको घोडे जात्रा

 चैत ०७, २०७९

काठकाडौं, चैत ७ : घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाडौंको टुँडिखेलमा मनाइएको छ । सो अवसरमा नेपाली सेनाले युद्धकला प्रदर्शन, अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले,…

वसन्तपुरमा हर्षोल्लासका साथ होली मनाइँदै (फोटो फिचर)

 फागुन २२, २०७९

काठमाडौं, फागुन २२ : रङ्गहरूको पर्व होली आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौंको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष…

होली पर्वमा उपत्यकाको ट्राफिक निगरानीमा कडाइ

 फागुन २२, २०७९

काठमाडौं, फागुन २२ : होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (सोमबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा…

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाको हर्ष बढाइँ (फोटो फिचर)

 फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शनिबार मुलुकभर विविध…

महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)

 फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज…

गलेश्वर शिवालयमा दर्शन गर्नेको भीड (फोटो फिचर)

 फागुन ०६, २०७९

म्याग्दी, फागुन ६ : म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रीको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड…