पशुपतिमा साधुसन्तको चहलपहल

  फागुन २४, २०८०

काठमाडौं, २४ फागुन : भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान आकर्षित गर्ने गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया