प्रवास
कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप
काठमाडौं, फागुन ५ : दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी…
बिहारमा नेपाली बालिकाको हत्या : थानाध्यक्षविरुद्ध वारेन्ट
बर्दिया, फागुन ५ : भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको…
एनआरएनए अध्यक्ष र आइएमओ नेपाल प्रमुखबीच बैठक सम्पन्न
काठमाडौं, फागुन ३ : गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र अन्तर्राष्ट्रिय आप्रवासी संगठनका नेपाल प्रमुख लोरेना ल्याण्डोबीच बैठक सम्पन्न भयो । बैठकमा मुख्यतया द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो…
प्रवासी नेपाली एकता मञ्च पोर्चुगलमा लिम्बू
पोर्चुगल, फागुन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । प्रवासी नेपाली एकता…
स्पेनमा एनआरएनएको क्षेत्रीय समिति
पोर्चुगल, माघ २९ : स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता…
नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुल्यो
काठमाडौं, माघ २९ : मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा…
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
काठमाडौं, माघ २५ : कोभिड–१९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण निधन भएको…
नेपाली युवालाई पुनः ल्याउन कोरियाकाे सकारात्मक पहल
सउल, माघ २५ : कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा…
कोरियामा मुक्तक संग्रह ‘झिल्को’ विमोचित
सउल, माघ २३ : नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक संग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न…
प्रवासी साथीबाट सहयोग जुटाएर गायक लामाद्वारा विपन्नलाई घर
चितवन, माघ १६ : लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्नुभएको छ । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






