प्रवास

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’

 चैत १०, २०७७

ढाका, चैत १० : दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म…

‘पूर्वीय सभ्यतामा मानव अधिकार पुस्तक सार्वजनिक

 चैत ०५, २०७७

लण्डन, चैत ५ : संयुक्त अधिराज्य (बेलायत)को एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले प्रा.डा. सूर्यप्रसाद सुवेदीद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ नामक पुस्तक प्रकाशन गरेको छ । बेलायतको एडवार्ड एलगार…

कोरोना संक्रमणबाट निधन हुने शून्य

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : कोभिड–१९ को संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु हुने संख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्य भएको…

कोरोनाबाट विदेशमा थप दुई नेपालीको निधन

 फागुन २३, २०७७

काठमाडौँ, फागुन २३ : कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका…

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

 फागुन २१, २०७७

लण्डन, फागुन २१ : बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क…

श्रम समझदारीको जगमा मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा

 फागुन १९, २०७७

काठमाडौँ, फागुन १९ : दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ ।  नेपालको वैदेशिक रोजगार…

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

 फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन…

दक्षिण कोरियामा देशव्यापी कोरोना खोप सञ्चालनसँगै नेपाली खुशी

 फागुन १४, २०७७

सउल, फागुन १४ : दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा…

आदिवासी जनजाति साहित्यकार महासंघ गठन

 फागुन १२, २०७७

सउल, फागुन १२ : कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा…

विदेशमा यो साता थप एक नेपालीको निधन

 फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : कोरोना भाइरस संक्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । यो…