प्रवास
बेलायत बस्दै आएका गायकको मृत्यु
लण्डन, पुस २६ : करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई…
पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या
पोर्चुगल, पुस २४ : बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए । फेसबुकमा…
माल्टा–नेपाल संसदीय मैत्री समूह गठन
काठमाडौं, पुस २३ : गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा…
पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका
पोर्चुगल, पुस २२ : काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । बाल्यकालमा आफ्नी आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको…
कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु
काठमाडौं, पुस १९ : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र पोर्चुगलमा…
पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु
पोर्चुगल, पुस १६ : कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो…
विदेशमा ३१२ नेपाली मृत्यु, अग्रपंक्तिमा रहेकाले खोप लगाउन थाले
काठमाडौं, पुस १२ : पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमित मध्ये ९४ दशमलव ५ प्रतिशत…
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
काठमाडौं, पुस १० : दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या…
डा कल्याण शर्मालाई ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’
काठमाडौं, पुस ७ : अर्थशास्त्री डा कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गर्नुभएको छ । सो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । सोमबार साँझ…
मलेसियाबाट श्रमिकको मागबारे विवादास्पद धारणा
काठमाडौँ, पुस ६ : वैदेशिक रोजगारी व्यवसायी कम्पनीले नेपाल र मलेसिया सरकारबीचको नयाँ श्रम समझदारीले मलेसियाबाट नेपाली श्रमिकको माग आउन छोडेको दाबी गरेका छन् । यो धारणा सरकारी निकायको सँग विवादास्पद…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






