प्रवास

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

 जेठ ०४, २०८०

लिस्बन, ४ जेठ : पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब…

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता

 बैशाख २९, २०८०

काठमाडौँ, वैशाख २९ : परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुग्नुभएका उहाँहरूबीच आज भेटवार्ता भएको…

स्याङ्जा सहयोग समाजको युरोप भेला पोर्चुगलमा सम्पन्न

 बैशाख २६, २०८०

लिस्बन (पोर्चुगल), २६ वैशाख : स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको भेलाले विभिन्न निर्णय पारित गरेको छ । भेलाले…

पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

 बैशाख २६, २०८०

लिस्बन, २६ वैशाख : पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ । गैर अवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा…

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

 बैशाख २४, २०८०

वासिङ्टन, २४ वैशाख : अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा…

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

 बैशाख २४, २०८०

लन्डन, २४ वैशाख : परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ…

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

 बैशाख २२, २०८०

वासिङ्गटन डिसी, २२ वैशाख : नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि…

सुडानमा रहेका नेपाली नागरिकको उद्धार र घर फिर्तीको प्रयास जारी

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ । यसै सिलसिलामा कायरोस्थित नेपाली…

सहायक श्रीमान डकुमेन्ट्रीलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार

 बैशाख १८, २०८०

काठमाडौं, १८ वैशाख : नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपियाँको सहयोग प्राप्त गरेको छ । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित को–हसबेण्डले…

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ । सुडानमा रहेका नेपाली नागरिकसँग…