प्रवास
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
काठमाडौँ, १५ असार : नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गर्नुभएको छ । यही जुन २९ तारिखका दिन बिहान ९बजे उहाँले रुसमा रहेको उक्त…
सरकार एनआरएनहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
मस्कट, १४ असार : उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैर आवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ । खड्काले ओमानको…
वैदेशिक रोजगारमा गएका नवलपुरका २८ जनाको मृत्यु
त्रिवेणी, १३ असार : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका…
दिल्लीमा नेपाली चलचित्र ‘परस्त्री’
काठमाडौँ, १२ असार : नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ । ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका…
अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पुरातात्त्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै
काठमाडौं, ११ असार : अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न…
प्रवासी नेपालीलाई आफ्नो संस्कृति जोगाउन आग्रह
लन्डन, ८ असार : पतञ्जली योगपीठ ट्रष्टका महासचिव एवं आयुर्वेदका ज्ञाता आचार्य बालकृष्णले प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनका लागि सक्रिय रहन आग्रह गर्नुभएको छ ।…
अवैधानिक नेपाली श्रमिकलाई वैधानिक बनाउने पहल
काठमाडौँ, ८ असार : वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कागजातविहीन…
अमेरिकाको टेक्ससमा सवारी दुर्घटना : दुई नेपालीको मृत्यु, चार घाइते
अमेरिका, ५ असार : टेक्ससस्थित टाइलरमा शनिबार भएको सडक दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उहाँहरू सवार पिकअपलाई ट्रकले ठक्कर दिएको थियो…
प्राध्यापक सूर्यप्रसाद सुवेदी मानार्थ फेलो फेलोको पदमा निर्वाचित
लण्डन, ४ असार : अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोकाे पदमा निर्वाचित गरेको छ । कला, साहित्य, विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानुनजस्ता विधामा उत्कृष्ट…
पोर्चुगलमा सुतेकै अवस्थामा निधन
लिस्बन, ७ जेठ : वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






