प्रवास

गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब गर्नु हुँदैन : अध्यक्ष ओली

 असोज २६, २०७९

काठमाडौँ, असोज २६ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताउनुभएको छ । “गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब…

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

 असोज २५, २०७९

काठमाडौँ, असोज २५ : गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित…

ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्दै एनआरएनएका पूर्व अध्यक्ष घले

 असोज २५, २०७९

रमेश लम्साल, काठमाडौँ, असोज २५ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’…

नेपाल–इटाली सहकार्यका विषयमा छलफल

 असोज २४, २०७९

काठमाडौँ, असोज २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय…

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

 असोज २३, २०७९

लिस्बन, असोज २३ : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७…

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

 असोज २०, २०७९

वाशिङ्गटन डिसी, असोज २० : अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै…

लण्डन म्याराथनमा ९१ औं स्थानमा धावक धर्म महर्जन

 असोज १७, २०७९

काठमाडाैँ, असाेज १७ : कीर्तिपुरका धावक धर्म महर्जनले हिजाे अक्टोबर २ तारिखमा भएको लण्डन म्याराथन दौडमा ९१ औं स्थान हासिल गर्नुभएकाे छ । उहाँले २ घण्टा ४७ मिनेट २० सेकेन्डमा पूरा…

ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम…

जापानका सहरमा ‘गलकोट’ प्रदर्शन

 असोज ०९, २०७९

बागलुङ, असोज ९ : देशदेशावरमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन सुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी…

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप…