प्रवास

कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा

 चैत ०३, २०७६

काठमाडौँ, चैत्र ३ : कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत…

नेपाली वैज्ञानिकलाई नयाँ सफलता

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : मस्तिष्कमा हुने विभिन्न रासायनिक तìवहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू एक प्रकारको ‘पागलपन वा बहुलाहापन’…

कतारमा कोरोना : अत्यावश्यकबाहेक भेटघाट नगर्न दूतावासको अपिल

 फागुन २६, २०७६

काठमाडौँ, फागुन २६ : नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले…

पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

 फागुन २५, २०७६

लिस्बन, फागुन २५ : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ…

क्रिकेट रंगशालालाई जापानबाट सहयोग

 फागुन २४, २०७६

बागलुङ, फागुन २४ : जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ । गलकोट…

नेपाल र अजरबैजानबीच द्विपक्षीय विकास हुनुपर्छ– राजदूत शिखालियव

 फागुन २३, २०७६

वीरगञ्ज, फागुन २४ : नेपालका लागि अजरबैजानका राजदूत डा असरर्फ शिखालियवले नेपाल र अजरबैजानले द्विपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताएका छन् । पाठशाला नेपाल र एड्भान्स गु्रपले वीरगञ्जको दियालो…

गैरआवासीय नेपाली संघद्वारा प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामना

 फागुन २३, २०७६

काठमाडौं, २१ फागुन : संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री केपी शर्मालाई गैरआवासीय नेपाली संघले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तद्वारा जारी…

जर्मनीमा नेपाली पर्यटनको प्रवद्र्धन महोत्सव

 फागुन १९, २०७६

दमौली, १९ फागुन : तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत…

पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

 फागुन १३, २०७६

लस्बन, १२ फागुन : परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च…

मलेसियाको ‘हेरिटेज पेजेन्टस्का लागि नेपाली प्रतियोगीको चयन

 फागुन १२, २०७६

मलेसिया, १२ फागुन : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२०’ मा परिसा रानाभाट र परिन्दा श्रेष्ठ (परी) छनोट भएका छन्। परिसाले मिसतर्फ तथा परिन्दाले मिसेसतर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन्।…