देश
पर्यटनमन्त्री भट्टराईद्वारा टरिगाउँ विमानस्थल अनुगमन
तुलसीपुर, १० माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको आज स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ । सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले…
अधिकांश मन्त्रालय र निकाय विद्युतीय हाजिरी प्रणालीमा
काठमाडौं, १० माघ : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय र स्थानीय तह क्रमशः विद्युतीय हाजिरी प्रणालीमा आबद्ध भएका छन् । सूचना तथा…
कांग्रेसको विवाद मिलाउन छलफल जारी
काठमाडौं, १० माघ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि…
अब हुम्ला पनि सडक सञ्जालले जोडिँदै
बाजुरा माघ ५ : अब एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग…
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’ निर्माण सम्पन्न
काठमाडौँ, २९ पुस : बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर…
स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै नीति छैन : परराष्ट्रमन्त्री
काठमाडौं, २८ पुस : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै पनि नीति नरहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा’…
‘आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन’
भद्रपुर, २८ पुस : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…
सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार लागिपरेको छ : प्रवक्ता श्रेष्ठ
दमौली, २८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताउनुभएको छ । नेकपा तनहुँले आज दमौलीमा आयोजना…
पाँच महिनामा १० गैंंडा मरे
चितवन, २८ पुुस : चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको…
मुद्दाले सडक फराकिलो गर्ने काम प्रभावित
वीरगञ्ज, २८ पुस : सङ्घीय सरकारको प्राथमिकतामा रहेको त्रिभुवन राजपथअन्तर्गत पर्साको गण्डकदेखि शङ्कराचार्य गेटसम्म मुख्य सडक फराकिलो गर्ने काम मुद्दाका कारण अघि बढ्न नसकेको वीरगञ्ज पथलैया व्यापारिक मार्ग विस्तार योजना…
लोकप्रिय
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३
सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो
भदौ ०४, २०८३






