देश
संविधानको मर्मअनुरुप नै मिडियासम्बन्धी कानून आउँछ : प्रधानमन्त्री
काठमाडौं, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून, निष्ठा एवं आदर्शअनुरुप नै सञ्चारसम्बन्धी ऐन-कानून बनाउने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको बिहीबार भिडियो कन्फेरेन्समार्फत…
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
काठमाडौं, १७ माघ : काठमाडौं महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान…
छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला
अर्घाखाँची, १७ माघ : जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा…
कार्यालय सहयोगीले अकूत कमाएपछि…
काठमाडौं, १६ माघ : एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के…
विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण
पर्वत, १६ माघ : पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने…
अख्यितार सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं, १६ माघ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एक मुद्दाको फाइलसहितको अभिलेख १५ दिनभित्र लिएर उपस्थित हुन आदेश जारी गरेको छ । न्यायाधीशहमीरा खड्का,…
विविधताबीच राष्ट्रिय एकता नै हाम्रो हाम्रो वैभव : उपराष्ट्रपति
महोत्तरी, १६ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कृति र परम्परामा देखिने विविधता नेपालीको वैभव भएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीले बर्दिवास–१४ मा आयोजना…
तत्काल तीन स्थानमा स्थानान्तरण गर्न सकिने पुल
काठमाडौँ, १६ माघ : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ । अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र…
सरस्वतीको पूजाराधना गरी श्रीपञ्चमी मनाइँदै
जनकपुरधाम, १६ माघ : प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास…
अलपत्र राष्ट्रिय शहीद स्मारक
काठमाडौं, १६ माघ : प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ…
लोकप्रिय
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३
सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो
भदौ ०४, २०८३






