देश

कोभिड १९ बारे केही तथ्य केही सत्य

 बैशाख १६, २०७७

डा. प्रमोद सुवेदी/डा. कृतिका पौडेल अङ्ग्रेजी वर्ष २००२ तिर दक्षिण चीनमा देखिएको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१ (सार्स–कोभ–१), अनि २०१२ मा पश्चिम साउदी अरबमा भेटिएको मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम…

युवा वैज्ञानिकले बनाए पाँच सेकेण्डमा शरीरभरी छर्कन मिल्ने अटोमेटिक सेनिटाईज टनेल

 बैशाख १६, २०७७

तनहुँ, वैशाख १६ : तनहुँका एक युवा वैज्ञानिकले दमौली अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न बुथ तथा शरिर सेनिटाइज गर्न अटोमेटिक सेनिटाईज टनेल निमार्ण गर्नु भएको छ । दमौली…

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका…

विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

 बैशाख १६, २०७७

स्याङ्जा, वैशाख १६ : जाँगर हुनेलाई कामको खाँचो हुँदैन । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि…

स्वदेश फर्कन चाहन्छन् विदेशमा बस्ने नेपाली

 बैशाख १६, २०७७

चाँदनी हमाल काठमाडौँ, वैशाख १६ : रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको…

विराटनगरबाट आएका यात्रु नागढुंगाबाट ९ घण्टापछि छुटे

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : प्रहरीले विराटनगरबाट आएकालाई नागढुंगामा रोकेको ९ घण्टापछि छाडेको छ । विराटनर महानरपालिकाले बस रिजर्भ गरेर पठाएकासहित ६० जना यात्रु बिहान ९ बजेदेखि प्रहरीले नागढुंगामा रोकेर राखेको…

लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । आज नेपाल राजपत्रमा सूचना प्रकाशित…

खुमलटारमा दाहाल र खनालबीच भेटवार्ता

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : बालुवाटारमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेका बेला खुमलटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच…

काठमाडौंका सीडीओ सुरक्षा अधिकारीसहित चेकपोस्ट पुगेर फर्किए

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : विराटनगरलगायत विभिन्न ठाउँबाट आएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेको छ । यसअघि विराटनगरबाट आएका केही यात्रुलाई व्यक्तिगत विवरण टिपेर छाडिए पनि पछि माथिको आदेश भन्दै महानगरीय…

दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र

 बैशाख १५, २०७७

धनगढी, वैशाख १५ : लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना…