देश
भारतीय सडक निर्माणप्रति विरोध
काठमाडौँ, वैशाख २८ : नेपालको भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा विद्यार्थी सङ्गठनले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक अनेरास्ववियुका विद्यार्थीले लैनचौरस्थित…
संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तुमा चिकित्सक टोली
जीतपुर, वैशाख २७ : कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । मायादेवी र शुद्धोधन गाउँपालिकाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवीले निर्माण गरेको क्वारेन्टिनमा…
चीन सहयोगको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो, परीक्षण बढाउने तयारी
काठमाडौ, वैशाख २७ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा चीनका राष्ट्रपतिबीच केही दिनअघि भएको संवादअनुसार चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज नेपाल आइपुगेको छ । चीन सरकारको सहयोग मार्फत…
सर्वसाधारण उपत्यका भित्रिने क्रम बढ्दै
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क…
चीनबाट स्वास्थ्य सामग्री ल्याएर आयो हिमालय एयरलाइन्स
काठमाडौँ, वैशाख २७ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु…
सरकारी कार्यालय नियमित सन्चालनको तयारी, आइतबारदेखि हाजिर हुन कर्मचारीलाई निर्देशन
काठमाडौं, वैशाख २७ : सरकारले अधिकांश क्षेत्रका सेवा सन्चालनको निर्णय गरेसँगै आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर…
स्वास्थ्य सुरक्षाका अधिकतम उपाय अपनाउँदै बजेट अधिवेशन शुरु
काठमाडौं, वैशाख २६ : सामाजिक दूरी कायम गर्दै कोभिड–१९ को सङ्क्रमणबाट जोगिने भरमग्दुर प्रयास र उपाय अपनाउँदै सङ्घीय संसद्, प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको छ । बजेट अधिवेशनका शुरुमा सबै…
परीक्षणका लागि कीट अभाव नहुने स्वास्थ्यमन्त्रीकाे भनाइ
काठमाडौँ, वैशाख २६ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वाब संकलन, परीक्षणका लागि कीट तथा स्वास्थ्य सामग्रीको अभाव नहुने स्पष्ट पार्नुभएको छ । मन्त्री ढकालले क्वारेन्टाइनमा बसेकाहरुलाई र्यापिड डाइग्नोस्टिक टेस्ट…
विवाहमा दाइजो मास्क र स्यानिटाइजर
पोखरा, वैशाख २६ : कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७…
लकडाउनभित्र ४० अर्बको आयात
काठमाडौँ, वैशाख २६ : नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३






