देश

पञ्चेश्वरमा सीमा सुरक्षा पोष्ट, स्वराडबासीले भने ‘बल्ल नेपालीको शिर ठाडो’

 असार १७, २०७७

बैतडी, असार १७ : पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएपछि स्वराडबासीले ‘बल्ल नेपालीको शिर ठाडो भयो’ भनेका छन् । मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाली सशस्त्र…

सलहबारे वैज्ञानिक पक्ष : कसरी थाहा हुन्छ, कता जाँदैछन् र कति सङ्ख्यामा छन् ?

 असार १७, २०७७

काठमाडौँ, असार १७ : नेपालमा देखिएका सलहका अब पाकिस्तान वा राजस्थान फर्कँदैछन् भन्ने वैज्ञानिकको भनाइलाई लिएर सामाजिक सञ्जालहरूमा केही आलोचना भएकाे छ । त्यस्तै कति सङ्ख्यामा सलह नेपाल आए भन्ने…

व्यवस्थित क्वारेन्टाइनको अभाव

 असार १७, २०७७

काठमाडौँ, असार १७ : काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि व्यवस्थित क्वारेन्टाइनको अभाव खट्किन थालेको छ । उपत्यकाका स्थानीय तहले कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्थित क्वारेन्टाइन निर्माण नगरेको गुनासो आउन…

तीनकुनेमा बुद्धपार्क निर्माणलाई पुनः गति दिँदै काठमाडौँ महानगर

 असार १७, २०७७

काठमाडौँ, असार १६ : तीनकुनेको वडा नं ३२ मा अवस्थित खाली जग्गामा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथाकार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको…

एसईईको नतिजा ३० असारसम्म परीक्षा बोर्डमा पुगिसक्नुपर्ने

 असार १६, २०७७

काठमाडौं, असार १६ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई…

काठमाडौंको आकासमा पनि देखियो सलह, कागलाई भ्याइनभ्याइ

 असार १६, २०७७

काठमाडौं, असार १६ : केही दिनअघि नेपाल प्रवेश गरेको सलह मंगलबार राजधानीको मुख्य शहरी क्षेत्रमा पनि देखा परेको छ । भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको…

महामारीमा निगमको सुरक्षित अन्तर्राष्ट्रिय उडान

 असार १६, २०७७

काठमाडौँ, असार १६ : कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने…

राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

 असार १५, २०७७

काठमाडौं, असार १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण भएसँग यी ऐनहरू कार्यान्वयनमा…

धान दिवस त भयो तर लोप हुन थाले असारे गीत

 असार १५, २०७७

काठमाडौँ, असार १५ असारे मासको भारी राम्रो घाँसकोमाया राम्रो जवानको...........गाउँघरमा रोपाइँका बेला खेत रोप्दा होस् वा बीउ राख्दा धान गोड्दा लामो लय हालेर गाइने असारे गीत अब मुस्किलले सुन्न पाइन्छ…

वर्षासँगै विपद्को जोखिम बढ्दो

 असार १४, २०७७

सुर्खेत, असार १४ : वर्षाको सुरुवातसँगै बाढीपहिरो आउने क्रम सुरु भएको छ । बाढीपहिरोबाट व्यापक धनजनको क्षति पुगेको छ । विपद्लाई समयमै न्यूनीकरण गर्नसके क्षति कम गर्न सकिन्छ । सडक अवरुद्धहुम्ला…