देश

जुम्ला सदरमुकाम खलङ्गामा ३ बजेदेखि निषेधाज्ञा जारी

 असार १०, २०७७

खलङ्गा, असार १० : अस्पतालका कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी…

काठमाडौँ भित्रिने र बाहिरिनेको निगरानी

 असार १०, २०७७

काठमाडौँ, असार १० : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको…

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

 असार १०, २०७७

काठमाडौँ, असार ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ…

अपरान्हसम्म हवाई मार्ग ५२५ जना स्वदेश फिर्ता, राति २५८ आउँदै

 असार १०, २०७७

काठमाडौँ, असार ९ : विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ता हुने क्रममा मङ्गलबार दिनभरमा ५२५ जना नेपाल आउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार कुवेतबाट १६० जना, कतारबाट १४४…

काठमाडौँमा उपचाररत उदयपुरकी महिलामा कोरोना पुष्टि, गाउँ सिल गरियो

 असार १०, २०७७

उदयपुर, असार ९ : उदयपुरको गाईघाटकी एक महिलामा मङ्गलबार कोरोना सङ्क्रमण देखिएपछि घर आसपासमा सिल गरिएको छ । उपचारको लागि काठमाडौँ पुगेकी ५४ वर्षीया महिलामा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि गाईघाटस्थित…

महामारीका कारण दक्षिण एसियाका लाखौँ बालबालिका गरिबीमा : युनिसेफ

 असार १०, २०७७

काठमाडौँ, असार ९ : कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एसियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसङ्घीय निकाय युनिसेफले मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ ।…

स्वास्थ्य मन्त्रालयको तयारी : संक्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक…

कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि (कोभिरा) सार्वजनिक

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि…

सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड…

सुदूरपश्चिमका नाकाबाट आइतबार ५०५ भित्रिए, १७२ बाहिरिए

 असार ०७, २०७७

लम्की, असार ७ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट आइतबार ५०५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर…