देश
शिक्षा, दीक्षा र मनोपरामर्शले कैदीको चिन्तनमा सुधार ल्याउन सकिन्छ : गृहमन्त्री
काठमाडौँ, असार ३० : गृहमन्त्री रामबहादुर थापाले कारागारका लागि नयाँ संरचना विकास नगरी सुधार गृहमा परिणत गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भएको कारागार सुधार…
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने
काठमाडौँ, असार ३० : सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन…
विपदविरुद्ध लड्न केन्द्रदेखि स्थानीय तहसम्म सात निकाय सक्रिय
काठमाडौँ, असार ३० : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र तहदेखि स्थानीय तहसम्म सातवटा निकाय सक्रिय छन् । ती निकायहरूबीच आवश्यक समन्वय र सहकार्यले विपद्सित लड्ने ऊर्जा प्राप्त गर्न…
सांस्कृतिक तथ्यमाथि आक्रमण भयो : प्रधानमन्त्री
काठमाडौँ, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरेको बताउनुभएको छ । नक्कली अयोध्या खडा गरेर मित्रराष्ट्र भारतले नेपाली सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उहाँले…
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता
काठमाडौँ, असार २९ : सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा…
यसरी मनाइयो भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती
काठमाडौँ, असार २९ : आज असार २९ गते, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदैछ । कोरोना भाइरस सङ्क्रमणको कारण यस पटकको भानुजयन्ती प्रज्ञाभवन कमलादीका साथै मुलुकभर विभिन्न कार्यक्रम…
विदेशमा रहेका नेपालीमा कोरोना : सङ्क्रमण घट्दो, ९२ प्रतिशत मुक्त, २६ हजार स्वदेश फर्किए
काठमाडौँ, असार २९ : विदेशबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ…
बाढी र पहिरोमा ११ जनाको मृत्यु (नामसहित)
तनहुँ, असार २९ : तनहुँमा आइतबार राती परेको अविरल वर्षाले आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिकामा गरी तीन ठाउँमा…
छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५० रुपैयाँ
दार्चुला, असार २९ : दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि…
स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी
काठमाडौँ, असार २९ : सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






