देश
२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
काठमाडौँ, असार २८ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म…
बाढीले ठाउँठाउँमा राजमार्ग बगायाे, कतै खुले, केही खुल्न बाँकी
काठमाडौँ, असार २८ : नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग,…
अझै तीन दिन देशव्यापी वर्षा जारी रहने, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार २८ : नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…
सलह पुनः आउने सम्भावना
काठमाडौँ, असार २८ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार…
अवरुद्ध सडक खुलाउने प्रयास जारी
काठमाडौँ, असार २८ : केही दिनयता अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका २० भन्दा बढी सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास तत्कालै थालिए पनि सबै सडक…
मनसुन सक्रिय भएपछिको २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता
काठमाडौं, असार २७ : मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित…
ऎतिहासिक एकतालाई ध्यान दिएर पार्टीको विवाद समाधान गरिन्छ : प्रचण्ड
माडी (चितवन), असार २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको ऎतिहासिक एकतालाई ध्यान दिएर मात्र पार्टीको विवाद समाधान गरिने बताउनुभएको छ । नेपाल कम्युनिस्ट…
सुदूरपश्चिममा भारतबाट आउने कम भएसँगै सङ्क्रमण दर घट्यो
धनगढी, असार २७ : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दरमा कमी आएको छ । भारतबाट फर्किनेको सङ्ख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो…
विपदमा परेकाहरूको तत्काल उद्धार र राहतको काम होस् : प्रधानमन्त्री
काठमाडौँ, असार २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार…
अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टापछि खुल्यो
गैंडाकोट, असार २७ : दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि सञ्चालनमा आएको छ । बाटो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






