देश

यातायात क्षेत्रको समस्या समाधानमा पहल गरिदिन प्रचण्डलाई आग्रह

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको…

उपत्यकाभित्र साझाले सुरु ग-याे सेवा

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । आजदेखि साझा यातायातले बस सेवा शुरु गरेको छ । काठमाडौँ उपत्यकाभित्र साझाले २६ वटा बसमार्फत् अधिकांश रुटमा…

लालपुर्जाविहीन हुम्लाको मासपुर गाउँ

 साउन ०१, २०७७

सिमकोट, साउन १ : सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ ।…

एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

 साउन ०१, २०७७

काठमाडौँ, असार ३१ : मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…

भारतबाहेक अन्य मुलुकबाट २७ हजार बढी नेपालीको उद्धार

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर…

रोकिएन नदीजन्य पदार्थको अवैध निकासी

 असार ३१, २०७७

लम्की, असार ३१ : कैलालीका विभिन्न नदीबाट नदीजन्य पदार्थ निकासीमा रोक लगाइए पनि अवैध रूपमा उत्खनन रोकिएको छैन । वर्षात्को समयमा तीन महिनाका लागि नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा निकासीमा रोक…

नझुक्किनुहाेस् ! यो चिडियाघर होइन, सडकको कार्यालय हो

 असार ३१, २०७७

झापा, असार ३१ : झापाको दमकस्थित शहरी बस्तीबीच एउटा सरकारी कार्यालय परिसर पुग्ने जो कोही केही बेर अलमलमा पर्छ । झ्याम्म रुखैरुख । त्यसमा पनि हाँगैपिच्छे बसेका चरा र डालीपिच्छे गुँड…

कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान…

शिक्षा, दीक्षा र मनोपरामर्शले कैदीको चिन्तनमा सुधार ल्याउन सकिन्छ : गृहमन्त्री

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : गृहमन्त्री रामबहादुर थापाले कारागारका लागि नयाँ संरचना विकास नगरी सुधार गृहमा परिणत गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भएको कारागार सुधार…

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन…