देश
भर्चुअल कक्षा : प्रविधिमा आधारित वैकल्पिक शिक्षा समयको माग
राजु सिलवाल नेपालमा छुट्टै शैक्षिक टेलिभिजन च्यानलको अवधारणा आर्थिक वर्ष २०७३।७४ को बजेटमा उल्लेख गरिएकोे थियो । नेपाल टेलिभिजनसँगको समन्वयमा छुट्टै शैक्षिक च्यानल सञ्चालनमा ल्याइने घोषणा त्यतिबेला गरियो । विद्यालय…
तीन महिनाको विपद् : १५५ को मृत्यु, ५२ बेपत्ता
काठमाडौँ, साउन २ : मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्यगरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
विवाद मिलाउन नेकपाले शनिबार बोलायो सचिवालय बैठक
काठमाडौँ, साउन २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद सल्टाउन शनिबार सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको विवाद वार्ताद्वारा टुङ्गो लाग्न नसकेपछि शनिबार दिउँसो ३ बजेका…
अख्तियारको वार्षिक प्रतिवेदन भन्छ- कारबाहीमा पर्नेमा अधिकृत र सुब्बा धेरै
काठमाडौं, साउन २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब…
त्रिविको स्थगित परीक्षा असोजभित्र
काठमाडौँ, साउन २ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा…
अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने
काठमाडौँ, साउन २ : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र…
पुनस्र्थापनाको पर्खाइमा मुक्त कमैया
धनगढी, साउन २ : कमैया मुक्तिको दुई दशक पुगे पनि सम्पूर्ण मुक्त कमैयाको अझै पुनस्र्थापना हुन सकेको छैन । विगतमा भएको उदासीनता र नयाँ संरचनामा संयन्त्र अभावका कारण पुनस्र्थापनाको कार्य अझै पनि…
कोरोनाले रोकेन साउने हरियो चुरा र मेहन्दीका सोखिनलाई
काडमाडौँ, साउन १ : साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको सङ्ख्या भने बढ्दैछ । कोरोना सङ्क्रमणको महामारीको चहलपहल अलि कम भएपनि…
उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा मात्र संक्रमण पाइयो
काठमाडौँ, साउन १ : काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना…
सार्वजनिक यातायात सञ्चालनमा सरकारले सहयोग गर्ने
काठमाडौँ, साउन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यातायात व्यवसायी र मजदुर सङ्गठनका नेताहरूसँग बिहीबार बिहान बालुवाटारमा कुरा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






