देश
भिडभाड कम गर्न आज निवेदन, भोलि मात्रै सवारी पास
काठमाडौँ, साउन २२ : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्यधिक भिड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरूमा समेत कोभिड–१९ देखिन…
अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्त्व विभाग
काठमाडौँ, साउन २२ : पुरातत्त्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्त्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित…
राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना हुने
काठमाडौँ, साउन २२ : केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म…
अझै पाएनन् निजी क्षेत्रले पीसीआर परीक्षणको अनुमति
चितवन, साउन २२ : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पीसीआर जाँच गर्ने प्रयोगशाला रहेका छन्…
राष्ट्रिय सभाका विषयगत समितिमा ‘सभापति’ सर्वसम्मत
काठमाडौं, साउन २२ : राष्ट्रिय सभाका विषयगत चार समितिमा निर्वाचन प्रक्रिया शुरुहुँदा चारजना पुरानै सभापतिको उम्मेदवारी दर्ता भएको छ । साँझ ४ बजेको अन्तिम नामावली प्रकाशन हुँदा चार जनाको नाममा मात्र…
अनिष्ट होइन बादलभित्रको आन्तरिक सङ्घर्ष ‘स्पाइडर लाइटनिङ’
काठमाडौँ, साउन २२ : गत मङ्गलबार साउन २० गते साँझ काठमाडौँको दक्षिणी आकाशमा लगातार जसो अनौठो दृष्य देखियो । आकाशमा देखिरहेको मल्याकमिलिक देख्दा मानिसहरूले सोचे कतै चट्याङ पर्दैछ । मौसस पूर्वानुमानको…
सुरु भयो ठिमीको नीलबाराही नाच
भक्तपुर, साउन २२ : ठिमीस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलबाराही नाच बुधबार रातभरि नचाएपछि सुरु भएको छ । बिहीबार बिहान ५ बजेर ४५ मिनेटसम्म नचाइएको सो नाच तीन दिन चार…
सरकारलाई किसानको प्रश्न- युरिया मल कहिले पाइन्छ ?
टीकापुर, साउन २२ : टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाउनुभएको छैन । मल…
नेपाल राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने
काठमाडौंँ, साउन २२ : कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको…
कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू
काठमाडौँ, साउन २२ : बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






