देश

यही संविधानको जगमा टेकेर समाजवादको लक्ष्यमा : नेपाल

 असोज ०३, २०७७

काठमाडौं, असोज ३ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको जगमा टेकेर समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताउनुभएको छ । छैटाँै संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यही संविधानको जगमा…

नयाँ आशा र अवसरको खोजी गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व : प्रधानन्यायाधीश

 असोज ०३, २०७७

काठमाडौं, असोज ३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पाचौँ संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा शुुभकामना व्यक्त गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले आज जारी गर्नुभएको शुभकामना सन्देशमा ऐतिहासिक…

आर्थिक–सामाजिक पुनरुत्थानका कार्यक्रम प्रारम्भ गर्नुपर्नेमा नेपालको जोड

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : नेपालले अल्पविकसित राष्ट्रहरूको आर्थिक–सामाजिक पुनरुत्थानका लागि तत्काल कार्यान्वयन गर्नेगरी विश्वव्यापी कार्यक्रम प्रारम्भ गर्नुपर्ने आवश्यकता औँल्याएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाका क्रममा अल्पविकसित राष्ट्रहरूको अप्रत्यक्षरुपमा…

कर्मचारी सरुवा नगर्न सामान्य प्रशासनको निर्देशन

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन गरेको छ । मन्त्रालयका शाखा…

यो वर्ष २४० प्रतिशत बढी वर्षा, ठूलो धनजनको क्षति

 असोज ०२, २०७७

काठमाडौँ, अजोज २ : मुलुकभर बाढी-पहिरोबाट ४९ जिल्लाका ४७४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावित जिल्लामा मानवीय क्षतिसमेत भएको छ । गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार गत बैशाख महिनायता…

भारतसँग छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री

 असोज ०२, २०७७

बुटवल, असोज २ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री…

कोरोना कहर – रोगको डरले आए, भोकको चिन्ताले फर्कँदैछन्

 असोज ०२, २०७७

महेन्द्रनगर, असोज २ : साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ । धन कमाएर घर धान्न भन्दै…

आजदेखि अधिकमास (मलमास) शुरु

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरु भएको छ । असोज ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास रहने…

यस्तो छ नेपाली नयाँ रेल

 असोज ०२, २०७७

जनकपुर, असोज २ : एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको…

भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा…