देश
बन्दाबन्दीमा बढाइएको ५० प्रतिशत यातायात भाडा पुरानै कायम गरियो
काठमाडौँ, असोज २८ : सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर…
अब कोभिड-१९ को परीक्षण एन्टिजेन विधिबाट पनि, शुल्क एक हजार मात्र
काठमाडौँ, असोज २७ : सरकारले अब कोरोना भाइरस (कोभिड-१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल…
मुख्य नाका बन्द हुँदा पनि भारततर्फ बाक्लो आवतजावत
सर्लाही, असोज २७ : जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् । मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा…
रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन
काठमाडौं, असोज २७ कूल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक…
अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा रोक कात्तिक मसान्तसम्म थप
काठमाडौँ, असोज २६ : सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो…
भारतसँगको सीमाबाट हुने आवतजावतमा कडाइ कायमै राख्ने निर्णय
काठमाडौं, असोज २६ : भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल-भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको हो ।…
राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी
काठमाडौँ, असोज २६ : सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने…
अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेट
काठमाडौं, असोज २६ : कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेताबाट हटाउन नेकपा संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सो विषयमा अध्यक्ष पुष्पकमल दाहाल…
कामपाले थप तीन विद्युतीय शवदाह निर्माण गर्दै
काठमाडौँ, असोज २६ : काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४…
नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष
काठमाडौँ, असोज २६ : नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






