देश
आयोगद्वारा २ सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक
काठमाडौं, असोज २९ : राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ८६ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस…
सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन सर्वोच्च अदालतको आदेश
काठमाडौं, असोज २९ : सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना मल्लको एकल इजलासले आज आयोगले लिने…
पछिल्लो २४ घण्टामा देशभर २६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज २९ : कोरोना संक्रमणबाट बिहीबार देशभर २६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ७ जनाको मृत्यु भएको…
वैदशिक रोजगारीबाट फर्केने बढे, काम दिन चुनौती, अध्ययन हुँदै
प्रकाश सिलवालकाठमाडौँ, असोज २९ कोभिड-१९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन थालेको छ । उक्त…
दशैंतिहार सुरक्षा योजना : ४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष
काठमाडौं, असोज २९ : दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय…
निःशुल्क पीसीआरमा नयाँ मापदण्ड लागु
काठमाडौं, असोज २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आर्थिक रूपले…
मुक्त कमैयाका बालबालिकाको चिन्ता : आफैँ कमाएर पेट भरौँ कि स्कुल पढौँ ?
लम्की (कैलाली), असोज २९ : घोडाघोडी नगरपालिकाको–८ मा रहेको आमफाँटा मुक्त कमैया शिविरमा बस्ने सञ्जय चौधरी १३ वर्षको हुनुभयो । यो उमेरमा सञ्जय विद्यालयमा अध्ययनरत हुनुपर्ने हो, तर उहाँ पढाइ…
कात्तिक ७ देखि क्लिन-फिड लागू हुने, विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने
काठमाडौं, असोज २९ : विज्ञापन नियमन गर्ने ऐनमा भएको व्यवस्थाबमोजिम कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने ‘क्लिन फिड’ व्यवस्था लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालालाई निर्देशन…
संक्रमितलाई परीक्षामा रोक्ने लोकसेवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, असोज २९ : कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध…
बहराइनका राजकुमारद्वारा गरे मनास्लुको सफल आरोहण
गोरखा, असोज २९ : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






