देश

पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

 भदौ १८, २०७८

काठमाडौँ, भदौ १८ : पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन…

दार्चुला तुइन घटना : कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

 भदौ १७, २०७८

काठमाडौँ, भदौ १७ : भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र…

कोरोना संक्रमणका कारण पर्यटन मन्त्रालयअन्तर्गतका दुई दर्जन समिति कामविहीन

 भदौ १७, २०७८

काठमाडौं, भदौ १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्षले गठन गरेको समितिहरु काम विहीनजस्तै बनेका छन् । कोरोना महामारीका कारण ठूलो मात्रामा प्रभावित…

यसकारण आवश्यक छ ‘बृहत् यौनिकता शिक्षा’

 भदौ १७, २०७८

काठमाडौँ, भदौ १७ : ‘बृहत् यौनिकता शिक्षा’को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना…

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि, होम सेन्टरबाटै दिन पाइने

 भदौ १७, २०७८

काठमाडौं, भदौ १७ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट…

कोभिड-१९ विरुद्धको खोप लगाउने एक करोड ९२ हजार नाघ्यो

 भदौ १७, २०७८

काठमाडौँ, भदौ १७ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप…

तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

 भदौ १६, २०७८

काठमाडौँ, भदौ १६ : काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ ।…

कोरोना भाइरस संक्रमणका कारण नियमित खोप कार्यक्रम प्रभावित

 भदौ १६, २०७८

काठमाडौँ, भदौ १५ : कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका…

स्थानीय तह र सीसीएमसीको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

 भदौ १६, २०७८

काठमाडौं, भदौं, १६ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ…

औषत वर्षाकाे ९९.१ प्रतिशत भयो, भारी वर्षाको सम्भावना टर्‍यो

 भदौ १६, २०७८

काठमाडौं, भदौ १६ : मनसुनी अवधिमा हुनुपर्ने वर्षामध्ये ९९.१ प्रतिशत बर्षा भई सकेकाले अव भारी वर्षाको सम्भावना टरेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुनी अवधि अझै एक महिना बाँकी…