देश

पढ्दै कमाउँदै कार्यक्रमको निर्देशिका बन्ने क्रममै

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : सरकारले ल्याएको आ व २०७८/७९ को प्रतिस्थापन विधेयकमा कक्षा १२ सम्मका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्ने उल्लेख छ । तर, उक्त कार्यक्रमको निर्देशिका…

चिसाे बढ्याे, यो वर्ष अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : अन्य वर्षहरुको तुलनामा यस वर्ष सरदरमा भन्दा बढी जाडो हुने हावापानी विश्लेषण शाखाले जनाएको छ । न्युनतम् र अधिकतम तापक्रम समेत सरदरमा भन्दा वृद्धि हुने शाखाकी…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : उल्लङ्घन गर्ने १३ प्रतिशत कारबाहीमा

 मंसिर २४, २०७८

काठमाडौँ, मङ्सिर २४ : हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो…

बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव

 मंसिर १९, २०७८

काठमाडौं,मङसिर १९ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलिन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन…

सप्ताहव्यापी १३औँ मानवअधिकार महाभेला हुने

 मंसिर १९, २०७८

काठमाडौँ, मङ्सिर १९ : ‘विधिको शासन कायम गरौं, मानवअधिकारको सम्मान गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमसहित काठमाडौँमा १३औँ मानवअधिकार राष्ट्रिय महाभेलाको आयोजना हुने भएको छ । शान्तिका लागि साझा अभियान…

रातो मच्छिन्द्रनाथलाई बुंमतीबाट पाटन तःबहाल लगिँदै

 मंसिर १९, २०७८

ललितपुर, मंसिर १९ : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मंसिर २३ गते बुंमतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना…

आजदेखि बाघ गणना गरिँदै, चार करोड खर्च हुने

 मंसिर १९, २०७८

चितवन, मंसिर १९ : चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा…

सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

 मंसिर १८, २०७८

काठमाडौँ, मङ्सिर १८ : बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र…

आज बालाचतुर्दशी, पशुपतिमा लाखौँ भक्तजन

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको…

धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको…