देश

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति…

भ्यालेन्टाइन डे : प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।…

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँ : आयोग

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले…

२७ औँ जनयुद्ध दिवस : जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन

 फागुन ०१, २०७८

बनियानी, फागुन १ : झापा कन्काई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुनुहुन्छ । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उहाँले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका…

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास…

स्वास्थ्य सिपाहीले झेलेका कठिन दिन

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : कोभिड–१९ को महामारीका कारण दुई वर्षदेखि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले समस्या झेल्नुपरेको छ । उनीहरूले पेसागत निष्ठा र मानवधर्मलाई इमानदारी तथा बहादुरीसाथ निर्वाह गरेका छन् । सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर…

१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

 माघ २९, २०७८

काठमाडौं, माघ २९ : नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका…

भोलिदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै

 माघ २९, २०७८

काठमाडौँ, माघ २९ : कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य…

स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त

 माघ २८, २०७८

काठमाडौं, माघ २८ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना…

सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी

 माघ २३, २०७८

काठमाडौँ, माघ २३ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र…