देश
मुलुकको समसामयिक विषयमा सांसदको ध्यानाकर्षण
काठमाडौँ, असार १२ : प्रतिनिधिसभाका सांसदहरुले नागरिकता विधेयक, बाढीपहिरो, डुबान, विपद् व्यवस्थापन, किसानलाई मल उपलब्ध गराउनेलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले…
केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असार १२ : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी,…
देशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न माग
काठमाडौँ, असार ११ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले देशभरका सबै स्थानीय तहमा औधोगिक ग्राम स्थापना गर्न माग गरेको छ । महासङ्घले आज यहाँ आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठक एवं ‘बधाई…
आज यी नदीमा बाढीको जोखिम (सूचीसहित)
काठमाडौं, असार ११ : केही दिनयताको वर्षाका कारण देशको अधिकांश भूभाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले जनधनको क्षति भएको छ भने अझै वर्षा कायम रहेका कारण नदी तटिय क्षेत्रमा…
आजको मौसम : हल्कादेखि मध्यम वर्षा
काठमाडौँ,असार ११ : शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १,…
मनसुन थप दुई प्रदेशमा प्रवेश
काठमाडौँ, असार १० : यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको…
शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका : राष्ट्रपति
काठमाडौँ, असार ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयले नेपालमा शिक्षा र चेतनाको विस्तार गर्न ठूलो भूमिका खेलेको बताउनुभएको छ । उहाँले ती पुस्तकालयको स्तर…
काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह
काठमाडौँ, असार ९ : काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ । एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति…
भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसद्को माग
काठमाडौँ, ९ असार : सांसदहरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसद्हरूले गत वर्षहरूबाट नै तयारी अघि…
स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू
काठमाडौँ, असार ८ : ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन्…






