देश
बुढीगण्डकी बनाउन कम्पनी स्थापना गर्ने सरकारको निर्णय, यस्तो छ शेयर संरचना
काठमाडौँ, असार १४ : सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण…
‘मुलुकको विकासमा युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ
काठमाडौँ, असार १४ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम…
मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार १४ : आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक…
दिनहुँ भेल तर्दै ‘स्कुल’
काठमाडौं, असार १४ : गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको…
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
भक्तपुर, असार १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ । राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको…
राजनीतिक परिवर्तनसँगै देश समृद्धिको यात्रामा अगाडि बढेको छ : अध्यक्ष दाहाल
काठमाडौँ, असार १३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढीरहेको बताउनुभएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद…
पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी
काठमाडौँ, असार १३ : सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । डिभिजनले आव २०७३/०७४ मा…
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
काठमाडौँ, असार १३ : सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार…
देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, असार १३ : मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव…
आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न अध्यक्ष ओलीको आग्रह
काठमाडौँ, असार १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य…






