देश

सङ्घीयसहित प्रदेश सरकारका बजेट : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधिसभाको…

सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्

 असार ०३, २०७९

तनहुँ, असार ३ : पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ। सदरमुकाम दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा निजी …

भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी २४ घण्टाका प्रदेश…

गैरआवासीय नेपालीलाई नागरिकताको विषय शीघ्र सम्बोधन गरिनेछ : प्रधानमन्त्री देउवा

 असार ०२, २०७९

काठमाडौँ, असार २ : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ । सङ्घले आज यहाँ आयोजना…

बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम

 असार ०२, २०७९

काठमाडौँ, असार २ : सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्रा धिकार  भित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश…

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री

 असार ०२, २०७९

काठमाडौँ, २ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा…

एसपीपीबारे नेपाली सेनाको ध्यानाकर्षण

 असार ०१, २०७९

काठमाडौँ, असार १ : नेपाली सेनाले हाल विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले…

साउनदेखि कैदीबन्दीले दैनिक रु ८० पाउने

 असार ०१, २०७९

काठमाडौँ, असार १ : आउँदो साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन रु ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन रु ६० पाउँदै आएकामा…

संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रमुख दलका नेताको प्रतिबद्धता

 असार ०१, २०७९

काठमाडौँ, असार १ : जयतु संस्कृतम् दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दिवसका अवसरमा जयतु संस्कृतम् संस्थाले आज जुम प्रविधिबाट…

कात्तिक अन्तिम वा मंसिरको पहिला सातासम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनसक्ने

 जेठ ३१, २०७९

काठमाडौँ, जेठ ३१ : आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ । नेपालको संविधान जारीपछिको दोस्रो…