खेलकुद
यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा
बैतडी, १३ असार : प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ को विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा…
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा
काठमाडौँ, १३ असार : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित…
राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
कराँची, १२ असार : राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो । यद्यपि आफ्ना लेग स्पिन चालहरूका साथ…
जुडो खेलाडी मनिताले पेरिस ओलम्पिक खेल्ने
काठमाडौँ, १२ असार : जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनिताले वाइल्ड कार्ड प्राप्त…
क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित
कैलाली, १२ असार : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल…
साहसिक जलयात्रा प्रतियोगिता सम्पन्न
सिन्धुपाल्चोक, ११ असार : साहसिक जलयात्राअन्तर्गत भोटेकोशी नदीमा आयोजित ‘२२औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सिज (नारा) द्वारा सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आयोजित राष्ट्रियस्तरको…
तेक्वान्दोमा नेपाललाई सात पदक
काठमाडौँ, ११ असार : नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र एक कास्यसहित सात पदक जितेको छ । भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी…
विश्वकप क्रिकेट : बङ्गलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा
काठमाडौँ, ११ असार : अफगानिस्तान आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका…
आइसिसी टि–२० विश्वकप : भारतद्वारा अष्ट्रेलिया पराजित
काठमाडौँ, ११ असार : आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो…
गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटकाे उपाधि स्याङ्जालाई
कास्की, १० असार : पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा घरेलु टोली कास्कीलाई ४५ रनले पराजित…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
नेपालको आँखा स्वास्थ्य सेवा : सेवासँगै विदेशी मुद्रा आर्जनको आधार
कार्तिक ०३, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३






