खेलकुद

हक्की सोलिडारिटी कार्यक्रम सञ्चालन

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा आजदेखि राजधानीमा साताव्यापी ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा सुरु भएको…

महिला विश्वकप फुटबल : स्पेन पहिलो पटक फाइनलमा

 साउन ३०, २०८०

काठमाडौं, ३० साउन : स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो । स्पेन पहिलो पटक…

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म…

गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन…

खोटाङ प्रतिभा–२०८०’ को फाइनल आज

 साउन २९, २०८०

खोटाङ, २९ साउन : खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताको फाइनल आज हुँदैछ । जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभा खोजी…

खेल मैदान निर्माण कार्य अलपत्र, खेलकुदका गतिविधि ठप्प

 साउन २८, २०८०

पाँचथर, २८ साउन : पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेल मैदान निर्माण कार्य अलपत्र भएको छ । खेल मैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् । फिदिम…

आरोहण खेल सङ्घमा धरेल

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । एसोसिएसनको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्ष…

फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया सेमिफाइनलमा

 साउन २७, २०८०

काठमाडौं, २७ साउन : आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । निर्धारित समय र अतिरित्तस समयमा गोल…

प्लेट विधाको उपाधि व्लोनलाई

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता, २०८० अन्तर्गत प्लेट विधाको उपाधि पासाङ ब्लोनले आज जितेका छन् । आज भएको फाइनलमा पासाङ व्लोनले विनायक श्रेष्ठलाई ११–८, ११–८…

एसिया कपको तयारी पाकिस्तानमा

 साउन २५, २०८०

काठमाडौं, २५ साउन : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ…