खेलकुद

एसियन -याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली भारत प्रस्थान

 फागुन १९, २०८०

काठमाडौँ, १९ फागुन : एसियन -याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली आज भारत प्रस्थान गरेको छ । वल्र्ड -याफ्टिङ फेडेरेसनले आयोजना गरेको उक्त च्याम्पियनशिप भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लामा मार्च ३ देखि…

नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्ने

 फागुन १९, २०८०

काठमाडौँ, १९ फागुन : त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला…

टी–२० क्रिकेट शृङ्खला : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

 फागुन १९, २०८०

काठमाडौँ, १९ फागुन : त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले नामिबिया र नेदरल्याण्डस्…

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा

 फागुन १८, २०८०

किमाथाङ्का (सङ्खुवासभा), १८ फागुन : सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न…

दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र दङ्गाली लायन्स उपाधिका लागि भिड्ने

 फागुन १८, २०८०

घोराही (दाङ), १८ फागुन : तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट…

नेपालले नामिबियालाई हरायो : फाइनल खेल्ने आशा जीवितै

 फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती…

विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

 फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले…

वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित

 फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । केहीबेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी…

मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

 फागुन १७, २०८०

किमाथाङ्का (सङ्खुवासभा), १७ फागुन : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिस क्लब समूह…

त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा

 फागुन १७, २०८०

पाँचथर, १७ फागुन : त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११…