खेलकुद
खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड विनियोजन
काठमाडौँ, १५ जेठ : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट…
टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजित
काठमाडौँ, १५ जेठ : आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो । अमेरिकाको डालासस्थित ग्रान्ड…
अन्जनीले यिनसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ, १४ जेठ : बक्सिङको दोस्रो ओलम्पिक छनौट प्रतियोगितामा नेपालकी अन्जनी तेलीले हङकङी विनी औ यिन यिनसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनी…
नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दै
काठमाडौँ, १४ जेठ : अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार (आज) राति पहिलो ‘वार्मअप’ खेलमा क्यानडाको…
अन्नपूर्ण आरोहण दिवसमा म्याराथन
गण्डकी, १४ जेठ : अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय…
कोलकाता आइपिएल च्याम्पियन
चेन्नई (भारत), १४ जेठ : कोलकाता नाइट राइडर्स आइतबार सनराइजर्स हैदरावादलाई एकपक्षीय फाइनलमा आठ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।…
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन वृत्तिको व्यवस्था
काठमाडौँ, १३ जेठ : सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान…
नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिगका लागि सम्झौता
काठमाडौँ, १३ जेठ : नेपाल भलिबल सङ्घ र केडिया अर्गनाइजेसन प्रालिबीच नेपाल पुरुष भलिबल फ्रेन्चाइजी लिगको आयोजन गर्ने विषयमा सम्झौता भएको छ । नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द र…
जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी
बर्मिङ्घम (बेलायत), १३ जेठ : इङ्ग्ल्यान्डका कप्तान जोस बटलर शनिबार आफ्नो देशबाट टी–२० मा तीन हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बन्नुभएको छ । उक्त कीर्तिमान बटलरले वेस्ट इन्डिजविरुद्धको दोस्रो…
टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित
काठमाडौँ, १३ जेठ : आइसिसी टी-२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ । ह्युस्टनमा शनिबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सलाई २७…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२






