खेलकुद
विश्वकप फुटबल छनोट : नेपाल चाइनीज ताइपेईसित खेल्ने तयारीमा
काठमाडौँ, जेठ २० : सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईसित खेल्दै छ ।…
‘टोक्यो ओलम्पिक शत प्रतिशत हुन्छ’
काठमाडौं, जेठ २० : टोक्यो २०२० का प्रमुख सैको हाशिमोतोले ओलम्पिक खेल शतप्रतिशत निश्चित भएको बताउनुभएको छ । तर उहाँले कोरोनाभाइरस प्रकोपको रुप लिए टोक्यो ओलम्पिकका खेलहरु दर्शकको अनुपस्थितिमा हुने प्रष्ट्याउनुभएको…
जर्मनीले डेनमार्कसँग बराबरी खेल्यो
काठमाडौं, जेठ २० : डेनमार्कले जर्मनीलाई बराबरीमा रोकेको छ । यूरो कप २०२० को अभ्यासको क्रममा डेनमार्क र जर्मनीबीचको खेल १–१ को बराबरीमा रोकिएको हो । सन् २०१८ पछि थोमस म्युलर…
इङ्ग्ल्याण्डको अष्ट्रियामाथि जित
काठमाडौं, जेठ २० : इङ्ग्ल्याण्डले अष्ट्रियामाथि १–० को जित हात पारेको छ । यूरो २०२० अगाडि भएको मैत्रीपूर्ण खेलमा इङ्ग्ल्याण्डले अष्ट्रियालाई हराएको हो । रिभरसाइड रङ्गशालामा गए राति सम्पन्न खेलमा हराउँदा…
आईसीसीले विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या बढायो
काठमाडौं, जेठ १९ : सन् २०२७ को अन्तर्राष्ट्रिय एकदिबसीय विश्वकप क्रिकेटमा १४ राष्ट्र सहभागी हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को परिषद्ले अर्को चक्रदेखि विश्वकप क्रिकेटमा सहभागी हुने राष्ट्रको संख्या बढाउने…
‘पीएफए’ वर्ष पुरस्कारमा म्यान्चेष्टर सिटीका खेलाडीको वर्चश्व
काठमाडौं, जेठ १९ : म्यान्चेष्टर सिटीका खेलाडीले ब्यवसायिक फुटबलर्स एशोसिएशनको पुरुष वर्ष खेलाडीमा वर्चश्व बनाएको छ । सिटीका मीडफिल्डर फिल फोडेन पुरुष वर्ष खेलाडी र युवा वर्ष खेलाडीको मनोनयनमा पर्नुभएको छ…
बार्सिलोनाले ब्राजिली डिफेन्डर एमरसनलाई भित्र्यायो
काठमाडौं, जेठ १९ : स्पेनिस फुटबल क्लब बार्सिलोनाले एक साताभित्र तेस्रो खेलाडीसँग सम्झौता गरेको छ । बार्सिलोनासँग सम्झौता गर्ने नयाँ खेलाडी ब्राजिली डिफेन्डर एमरसन रोयल हुनुहुन्छ । २२ वर्षीय एमरसनले सन्…
चौथो स्थानमा उक्लिने लक्ष्य लिएर चाइनिज ताईपेइको सामना गर्ने
काठमाडौं, जेठ १९ : नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले समूहमा चौथो स्थानमा उक्लिने लक्ष्यसहित चाइनिज ताईपेइसँग स्पर्धा गर्ने बताउनुभएको छ । नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त…
कुवेतमा नेपाली फुटबल टोलिले अभ्यास सुरु ग-यो
काठमाडौं, जेठ १८ : विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगिता खेल्न कुवेत पुगेको नेपालको राष्ट्रिय फुटबल टोलिले अभ्यास सुरु गरेको छ । शनिबार इराकको राष्ट्रिय टोलिसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपाली फुटबल…
असगर अफगानको कप्तानी खोसियो, हश्मतुल्लाह नयाँ कप्तान नियुक्त
काठमाडौं, जेठ १८ : अफगानिस्तान क्रिकेट बोर्डले असगर अफगानलाई कप्तानबाट हटाएको छ । जिम्बाबवे बिरुद्धको श्रृङ्खलाको क्रममा असगर अफगानको नेतृत्वबाट असन्तुष्ट बनेको बोर्डले उहाँलाई कप्तानको जिम्मेवारीबाट हटाएको छ । हश्मतुल्लाह शाहिदी…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२१ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
१६ घण्टा अगाडि
कांग्रेसका देउवा र कोइराला समूहको बैठक सकियो, भोलि पनि बस्ने
१२ घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
१२ घण्टा अगाडि






