खेलकुद
इटालीले उत्तरी आयरल्याण्डलाई हरायो
काठमाडौं, चैत १३ : इटालीले उत्तरी आयरल्याण्डमाथि जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को छनौट प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा उत्तरी आयरल्याण्डलाई हराएर इटालीले उत्कृष्ट सुरुवात गरेको छ ।…
इंग्ल्याण्डको सान मारिनोमाथि फराकिलो जित
काठमाडौं, चैत १३ : इंग्ल्याण्डले सान मारिनोमाथि फराकिलो जित हात पारेको छ । विश्वकप फुटबल २०२२ छनेट अन्तर्गत गए राति सम्पन्न खेलमा इंग्ल्याण्डले सान मारिनोमाथि ५–० को आरामदायी जित हात पारेको…
स्पेन बराबरीमा रोकियो
काठमाडौं, चैत १३ : स्पेनले विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगितामा निराशाजनक सुरुवात गरेको छ । ग्रनाडामा सम्पन्न पहिलो छनाेट खेलमा स्पेनलाई ग्रीसले १–१ को बराबरीमा रोकेको हो । समूह बी…
घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो
काठमाडौँ, चैत १२ : घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली…
नेपाल गोलरहित बराबरीमा रोकियो, बङ्गलादेश फाइनलमा पुग्यो
काठमाडौं, चैत १२ : किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल किर्गिस्तान बिरुद्ध ०–० को बराबरी खेलेको हो । दुबै टोलीले…
नेपालले किर्गिस्तानको सामना गर्दै
काठमाडौं, चैत १२ : ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ ।…
शहीद स्मारक ‘सी’ डिभिजन लिग : महावीर र वीरगञ्ज विजयी
काठमाडौँ, चैत ११ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र वीरगञ्ज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा महावीरले सानोगौचरण युथ क्लबलाई…
एनबिए कप च्याम्पियनशिपको मिति सर्यो
काठमाडौं, चैत ११ : नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको मिति परिवर्तन भएको छ । २०७७ चैत्त १५ देखि १८ गते सम्म आयोजना हुने भनिएको…
प्रदेश २ मा ए डिभिजन फुटसल खेल्ने टोली भएन
काठमाडौं, चैत ११ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रदेश २ मा ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनाेट रद्द गरेको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग खेल रद्द गरिएको जानकारी दिनुभएको…
किर्गिस्तानविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा
काठमाडौं, चैत ११ : त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा आज २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
९ घण्टा अगाडि
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२