खेलकुद
नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान
काठमाडौं, कात्तिक २८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ । नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज…
अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीलाई सम्मान
काठमाडौँ, कात्तिक १७ : लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार दीक्षान्त समारोहमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वयलाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले महिला तेक्वान्दो खेलाडी आयशा शाक्य, निशा दर्नाललाई सम्मान…
अल्मुताइरीको दोस्रो पाली, फिफा वरीयतामा सुधार योजना
काठमाडौँ, कात्तिक १६ : नेपाली फुटबलमा सबभन्दा अस्थिर पद हो, राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले लामो समयसम्म प्रशिक्षकलाई विश्वास गरेको उदाहरण कम छ । नेपालमा एउटा…
पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै
बैतडी, कात्तिक १६ : बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब…
गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिदुरलाई ६५ बर्ष माथिको उपाधि
काठमाडाैं, कात्तिक १५ : बिदुर बिष्ट गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को पुरुष ६५ बर्ष माथिको प्रतियोगितामा जित हात पार्दै उपाधि उचाल्न सफल हुनु भएकाे छ । बिष्टले सोमबार सम्पन्न…
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व टेक्निकल निर्देशक होल्गरकाे निधन
काठमाडौँ, कात्तिक १५ : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व टेक्निकल निर्देशक होल्गर ओवरम्यानको ८५ वर्षको उमेरमा निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल टिमको चार वर्ष…
टी–२० क्रिकेट वरियतामा नेपालको सुधार
काठमाडौँ, कात्तिक १५ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ…
हिमालयन शेर्पा बेलबारी गोल्डकपको फाइनलमा
उर्लाबारी, कात्तिक १५ : हिमालयन शेर्पा क्लब काठमाडौं बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक…
म्यान्चेस्टर सिटीको एकपक्षीय जित
बु्रग (बेल्जियम), कात्तिक ३ : च्याम्पियन्सिप लिगमा म्यान्चेस्टर सिटीले मङ्गलबार राति बेल्जियमको क्लब बु्रगलाई ५–१ ले सजिलै हराएको छ ।गत महिना लियोनेल मेसीको टिम पेरिस सेन्ट जर्मनसँग हारेपछि प्रिमियर लिग च्याम्पियन…
लिभरपुलसँग हार्यो एट्लेटिको म्याड्रिड, दुई गोल गर्ने ग्रिज्म्यानलाई रातो कार्ड
म्याड्रिड, कात्तिक ३ : एन्टोनियो ग्रिज्म्यानले दुई गोल गरेपछि रातो कार्ड बेहोर्दा च्याम्पियन्स लिगमा स्पेनको च्याम्पियन एट्लेटिको म्याड्रिड इङ्गल्यान्डको लिभरपुलसँग रोमाञ्चक खेलमा ३–२ ले पराजित भएको छ । लिभरपुलको जितमा…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






