खेलकुद

मेसीको दुई गोलमा पिएसजीलाई सफलता

 कार्तिक ०३, २०७८

पेरिस, कात्तिक ३ : लियोनेल मेसीले फटाफट दुई गोल गरेपछि च्याम्पियन्स लिगमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)ले जर्मनीका लेप्जिगलाई ३–२ ले हराएको छ । खेलको नवौँ मिनेटमा नै किलियन एमबापेको गोलबाट…

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन

 कार्तिक ०३, २०७८

राजविराज, कात्तिक ३ : आजदेखि सुरु हुने भनिएको प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाका कारण अर्को सूचना जारी नभएसम्म स्थागन गरिएको छ । युवा शक्ति क्लब विष्णुपुरको आयोजनामा राजविराजस्थित…

भियरीको आर्सनलमा पुनरागमन, खेल बराबर

 कार्तिक ०२, २०७८

लन्डन, कात्तिक २ : इङ्लिस प्रिमियर लिगमा आर्सनल सोमबार राति घरेलु मैदानमा क्रिस्टल प्यालेससँग २–२ ले बराबरीमा रोकिएको छ । सो खेल आर्सनलका लिजेन्ड प्याट्रिक भियरा पुनः इमिरेट्स स्टेडियममा विपक्षी टिमको…

रियल बेटिस र इस्पानियोल विजयी

 कार्तिक ०२, २०७८

म्याड्रिड, कात्तिक २ : स्पेनिस ला लिगामा रियल बेटिसले अलाभेजलाई उसकै मैदानमा १–० ले हराएको छ । अर्को खेलमा इस्पानियोलले काडिजलाई २–० ले पराजित गर्यो । निर्धारीत समयको खेल सकिन…

यु २३ राष्ट्रिय फुटबल टिम एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान

 कार्तिक ०२, २०७८

काठमाडौँ, कात्तिक २ : नेपालको यु २३ राष्ट्रिय फुटबल टिम मङ्गलबार बिहान एएफसी यु २३ एसियन कप छनोट प्रतियोतिगामा खेल्न ताजकिस्तान प्रस्थान गरेको छ । सो प्रतियोगता अक्टोबर २३ देखि ३१…

पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’

 कार्तिक ०१, २०७८

कास्की, कात्तिक १ : महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ…

पन्ध्रौं कन्यादेवी कपको उपाधि तल्लो चिप्लालाई

 कार्तिक ०१, २०७८

लमजुङ, कात्तिक १ : लमजुङको मस्र्याङदी गाउँपालिका ४ मिप्रामा सञ्चालित पन्ध्रौं कन्यादेवी कप २०७८ को उपाधी लालीगुराँस युवा क्लब तल्लोचिप्लाले हात पारेको छ । कन्यादेवी युवा क्लब मिप्राले हिन्दुहरुको महान पर्व…

साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा…

फुटबल खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने सरकारको निर्णय

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : सरकारले नेपाली फुटबलकाे राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ । साथै फुटबलका कोचहरुलाई तीन लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साफ…

साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा…