खेलकुद
वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुद मन्त्री
काठमाडौँ, मङ्सिर ७ : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र…
एसियन यू–१४ र्याङकिङ टेनिस : डबल्सको फाइनल समिकरण पूरा
काठमाडौं, मंसिर ७ : एसियन यू–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज/गल्र्स डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ । ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको…
भुटानमाथि नेपालको सानदार जित
काठमाडौँ, मङ्सिर ७ : आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ । दुबईको आइसीसी क्रिकेट एकेडेमी मैदानमा मंगलबार भएको खेलमा नेपालले भुटानलाई आठ…
महिला टी–२० विश्वकप छनोट : भुटानविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौँ, मङ्सिर ७ : आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध बलिङ गर्ने भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडेमी मैदानमा भुटानले टस जितेर पहिले ब्याटिङ गर्ने…
प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात, मोहमदले लिए सात विकेट
काठमाडौँ, मङ्सिर ७ : प्रदेश १ र लुम्बिीनी प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित टियू मैदानमा सोमबार भएकको खेलमा प्रदेश १ ले बागमती…
टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियाेगितामा कतारलाई नेपालले ६१ रनले हरायाे
काठमाडौं, मंसिर १ : कप्तान रुविना क्षेत्रीको अर्धशतकीय पालिको सहयोगमा नेपालले बुधबार दोस्रो टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियाेगितामा कतारलाई ६१ रनले हराएर तीन खेलको शृखंला जितेको छ । पहिलो दुई खेल…
अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबलमा चयन
साओ पावलो, मङ्सिर १ : ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ । दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको…
विश्व बक्सिङका अध्यक्ष उमर नेपालमा
काठमाडौँ, मङ्सिर १ : विश्व बक्सिङ महासंघ (आइबा)का अध्यक्ष रुसका उमर क्रेमलेभ बुधबार विहान नेपाल आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको विशेष निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित आठ सदस्सीय टोली आठमाडौँ आउनुभएको…
विश्वकप टि २० प्रतियोगिताको उपाधि अष्ट्रेलियालाई
दुबई (संयुक्त अरब इमिरेट्स), कात्तिक २९ : अस्ट्रेलियाले आइतबार छिमेकी देश न्युजिल्यान्डलाई आठ विकेटले हराएर विश्वकप टि२० प्रतियोगिताको उपाधि जितेको छ । सबभन्दा बढी पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलियाले…
एमबापेको चार गोलपछि विश्व विजेता फ्रान्स र बेल्जियम विश्वकपमा चयन
पेरिस, कात्तिक २८ : किलियन एमबापेले चार गोल गरेपछि विश्व विजेता फ्रान्सले शनिबार राति काजखस्तानलाई ८–० ले हराएर आगामी वर्षको हुने विश्वकप फुटबल प्रतियोगितामा स्थान सुनिश्चित गरेको छ । सोही राति…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






