खेलकुद
मौवाफाँटमा खेलमैदान निर्माण सुरु
बेनी, चैत १८ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान…
बक्सिङ टोली थाइल्यान्ड जाने
काठमाडौँ, चैत १७ : थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दैछ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १…
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
काठमाडौँ, चैत १६ : विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किएर १६८औँ स्थानमा झरेको हो । यसअघि नेपाल…
बैंक अफ बरोडालाई टेबलटेनिसमा दोस्रो स्वर्ण
काठमाडौँ, चैत १७ : भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई…
टी–ट्वान्टी क्रिकेट सिरिज : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ, चैत १७ : नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का…
गल्फमा सुवासको अग्रता कायमै
काठमाडौँ, चैत १७ : सूर्य नेपाल गल्फ टुर अन्तर्गत वेस्टर्न अोपनको दोस्रो दिन पनि एमेच्योर गल्फर सुवास तामाङले अग्रता कायम राख्नुभएको छ । पोखरा स्थित पार ६८ को हिमालयन गल्फ कोर्समा…
एसियन कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ, चैत १७ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी एसियन कप छनोट खेलको तयारीमा लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले…
त्रिदेशीय टी–२० सिरिज : नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य दियो
काठमाडौँ, चैत १७ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले…
शहीद स्मारक बी डिभिजन लिग : खुमलटारको जित
बागमती, चैत १७ : शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री…
नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा
दमक, चैत १७ : डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले…






