खेलकुद

उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने फाइनल भिडन्तमा नेपाल अपराजित रहँदै…

फुटबलः मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

 चैत २०, २०७८

काठमाडौँ, चैत २० : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।सातदोबाटोस्थित ९एन्फा० अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्समा आज…

फुटबल : मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

 चैत २०, २०७८

काठमाडौँ, चैत २० : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित (एन्फा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा…

शीर्षटोली सिटी र लिभरपुल विजयी

 चैत २०, २०७८

काठमाडौँ, चैत २० : इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्षटोली म्यानचेस्टर सिटी र लिभरपुल दुवै विजयी भएका छन् । शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई उसैको मैदानमा २–० गोलले हरायो । अर्को…

मलेसियाविरुद्धको खेलमा घाइते कमलको शल्यक्रिया सफल

 चैत २०, २०७८

काठमाडौँ, चैत २० : त्रिदेशीय टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा घाइते हुनुभएका फास्ट बलर कमलसिंह ऐरीको आइतबार शल्यक्रिय गरिएको छ । ऐरीको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरिएको नेपाल क्रिकेट सङ्घ…

फुटबल प्रतियोगिता

 चैत २०, २०७८

सप्तरी, चैत २० : सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आउँदो शुक्रबारदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।जिल्ला फुटबल सङ्घ र फत्तेपुरस्थित न्यू त्रियुगा स्पोर्ट्स क्लबद्वारा शहीद स्मृति…

छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता हुने

 चैत २०, २०७८

भक्तपुर, चैत २० : बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा…

धरान मेघा रेवाहाङ बास्केटबलको उपाधि मेघा स्कुललाई

 चैत २०, २०७८

धरान, चैत २० : धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा स्कुलले जितेको…

बाध्यताको यौन बन्धन : स्वतन्त्र खेल मैदानमा प्रतिस्पर्धा

 चैत २०, २०७८

काठमाडौँ, चैत २० : काठमाडौँको सानो गौचरणस्थित मैदानमा शुक्रबार लालीगुँरास र सुनाखरी समूहबीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा भयो । महिला मात्र सहभागी रहेको खेल अतिरिक्त समयमा सुनाखरीले एक गोल गरेपछि सकियो…

हाफ मयारथनमा दीपक र पुष्पा पहिलो

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी किसुन जी स्मृति राष्ट्रिय खुला हाफ मयारथनमा शनिबार पहिलो हुनुभएको छ । दुवै १३औँ दक्षिण एसियाली खेलकुद (साग)…