खेलकुद

टेबलटेनिसमा श्यान्टु र त्रिशा च्याम्पियन

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बन्नुभएको छ । सिंगल्सको पुरुषमा श्यान्टु…

१७औँ राष्ट्रिय तेक्वान्दो : बागमती टिम च्याम्पियन

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । ललितपुर सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार र शनिबार भएको दुई दिने प्रतियोगितामा बागमतीले नौ स्वर्ण, चार रजत…

मच्छिन्द्र र श्रीलंकन ब्लु स्टारको खेल मंगलबार

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : एएफसी कप छनोट २०२२ को प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलको सम्पूर्ण तयारी पूरा भएको…

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक

 चैत १९, २०७८

कैलाली, चैत १९ : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को बर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको बर्ष पुरुष खेलाडी र बर्ष…

नेपाल अपराजित रहँदै फाइनलमा : सोमबार पीएनजीसँग उपाधिका लागि भिडन्त

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल अपराजित रहँदै त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले…

मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन प्रतियोगिता हुने

 चैत १९, २०७८

कैलाली, चैत १९ : नयाँ वर्षको अवसरमा धनगढीमा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ दौड प्रतियोगिता हुनेभएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको धनगढी जेसिजले नयाँ वर्ष २०७९…

१७औँ राष्ट्रिय तेक्वान्दो : रन्जित र हेमन्त फाइनलमा

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : बागमती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि फाइनलमा प्रवेश गर्नुभएको छ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार देखि सुरु…

दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

 चैत १८, २०७८

दमक, चैत १८ : मनाङ मस्र्याङ्दी क्लब काठमाडौँले यहाँ सञ्चालित दमक गोल्डकपको उपाधि हात पारेको छ । आज भएको उपाधि खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङले…

टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा…

अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ जेठ ७ मा

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता…