खेलकुद
मनाङ मस्र्याङ्दी दमक गोल्डकपको फाइनलमा
दमक, चैत १५ : मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल…
लेटाङ नगरपालिका अन्तिम चारमा
उर्लाबारी, चैत १४ : पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोलले हराउँदै लेटाङ नगरपालिका मोरङको कानेपोखरीमा जारी अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । सोमबार भएको खेलमा लेटाङका सन्दीप…
हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप उपाधि
काठमाडौँ, चैत १४ : भारतको हरियाणा स्पोर्टस् क्लब आठौँ संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल…
गोपाललाई अमेरिकामा अर्को पदक
काठमाडौँ, चैत १४ : नेपाली खेलाडी गोपाल भण्डारीले ४३औँ नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । मेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले सोमबार ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा…
त्रिदेशीय टी–२० सिरिजमा नेपालको सुखद सुरुवात
काठमाडौँ, चैत १४ : त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हरायो…
भरतपुर मेयर कप क्रिकेट सुरु
चितवन, चैत १४ : भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो…
पानीमा भलिबल प्रतियोगिता !
बागलुङ, चैत १३ : बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा…
महिला राष्ट्रिय क्रिकेटको च्याम्पियन टोलीलाई सम्मान, जनही ५० हजार पुरस्कार घोषणा
कैलाली, चैत १३ : कैलालीको धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले आज पोखरामा सम्मान गरेको छ । नेपाल क्रिकेट…
मच्छिन्द्रलाई हराउँदै पिप्लेले उचाल्यो राजर्षि जनक कपको उपाधि
सर्लाही, चैत १३ : शहीद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पिप्ले युवा क्लब हेटौंडाले छैटौँ राजर्षि जनक कपको उपाधि उचालेको छ । आइतबार सर्लाहीको बागमतीस्थित स्वर्गीय…
कृष्णप्रसाद भट्टराईको स्मृतिमा कराते प्रतियोगिता
काठमाडौँ, चैत १३ : नेपाल सितोरियो संघको आयोजनामा चैत २४ देखि कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित कराते हलमा हुने प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ ११…






