खेलकुद

विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : विश्वभर अप्रिल ६ अर्थात आजको दिनलाई ‘अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को रुपमा मनाईदै आएको छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३…

पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

 चैत २३, २०७८

पाल्पा, चैत २३ : पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।…

एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग २–१ गोलअन्तरले हार ब्यहोरेको हो । त्रिपुरेश्वरस्थित…

प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त

 चैत २२, २०७८

विराटनगर, चैत २२ : प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका…

श्रीलंकन ब्लु स्टारलाई हराउने मच्छिन्द्रको दाबी

 चैत २२, २०७८

काठमाडौँ, चैत २१ : शहिद स्मारक लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । साँझ ५ः०० बजे सुरु हुने यस खेलमा मच्छिन्द्रले स्पस्ट जितको…

छैटाैं राष्ट्रिय पुरुष खो खो प्रतियोगिता चैत २४ देखि हुँदै

 चैत २२, २०७८

काठमाडौं, चैत २२ : नेपाल खो खो सङ्घले छैटाैं देशव्यापी राष्ट्रिय पुरुष खो खो प्रतियोगिता यही चैत २४ देखि तीन दिनसम्म आयोजना गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित कभर्डहलमा आयोजना हुने…

नयाँ वर्ष पारेर फुटबल प्रतियोगिता

 चैत २१, २०७८

बागलुङ, चैत २१ : नयाँ वर्षको अवसर पारेर आउँदो वैशाख ७ देखि १० गतेसम्म यहाँ ‘राजेन्द्र स्मृति कालिका कप’ फुटबल प्रतियोगिता हुने भएको छ । संयुक्त चार युवा क्लबद्वारा आयोजित…

नेपाललाई त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको उपाधि

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले…

टी–२० क्रिकेट : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…

टी–२० क्रिकेट : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…