खेलकुद
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियासँग टस हारेर बलिङ गर्दै नेपाल
काठमाडौँ, चैत १६ : त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज (बुधबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले अहिले टस हारेर बलिङ गर्ने भएको छ । टस…
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : मलेसियाको जित
काठमाडौं, चैत १५ : राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले पपुवा न्यूगिनीलाई आठ रनले…
नेपालको एकदिवसीय वरीयता दुई स्थान खस्कियो
काठमाडौँ, चैत १५ : नेपालको एकदिवसीय क्रिकेट वरीयता एक दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो एकदिवसीय वरीयतामा नेपाल दुई स्थान खस्कँदै १८औँ स्थानमा…
मनाङ मस्र्याङ्दी दमक गोल्डकपको फाइनलमा
दमक, चैत १५ : मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल…
लेटाङ नगरपालिका अन्तिम चारमा
उर्लाबारी, चैत १४ : पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोलले हराउँदै लेटाङ नगरपालिका मोरङको कानेपोखरीमा जारी अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । सोमबार भएको खेलमा लेटाङका सन्दीप…
हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप उपाधि
काठमाडौँ, चैत १४ : भारतको हरियाणा स्पोर्टस् क्लब आठौँ संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल…
गोपाललाई अमेरिकामा अर्को पदक
काठमाडौँ, चैत १४ : नेपाली खेलाडी गोपाल भण्डारीले ४३औँ नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । मेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले सोमबार ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा…
त्रिदेशीय टी–२० सिरिजमा नेपालको सुखद सुरुवात
काठमाडौँ, चैत १४ : त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हरायो…
भरतपुर मेयर कप क्रिकेट सुरु
चितवन, चैत १४ : भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो…
पानीमा भलिबल प्रतियोगिता !
बागलुङ, चैत १३ : बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
बैशाख २३, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२