खेलकुद
फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा
गण्डकी, भदौ ३१ : सहारा क्लब पोखरा नाममात्रै होइन यो असहाय विपन्न वर्गका बालकहरूको दरिलो सहारा पनि हो । स्थापनाको २४ औँ वार्षिकोत्सव मनाइरहेको क्लबले यसबीचमा विभिन्न अप्ठेरोमा परेका असहाय…
सुदूरपश्चिम खेलकुद : पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा
महेन्द्रनगर, भदौ ३१ : चौतीस वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुनुहुन्छ…
फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा
– वासुदेव पौडेल / धनबहादुर गुरुङ गण्डकी, भदौ ३१ : सहारा क्लब पोखरा नाममात्रै होइन यो असहाय विपन्न वर्गका बालकहरूको दरिलो सहारा पनि हो । स्थापनाको २४ औँ वार्षिकोत्सव मनाइरहेको…
नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर
गण्डकी, भदौ ३० : आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर…
साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता
काठमाडौँ, भदौ ३० : श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई…
नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि
बैतडी, भदौ ३० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट…
सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने
गोरखा, भदौ २९ : अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप २०७९’ पुरुष…
नवौं राष्ट्रिय खेलकुदका लागि असोज ८ देखि नेपालगञ्जमा छनोट प्रतियोगिता
नेपालगञ्ज, भदौ २९ : पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने भएको छ । मध्यपश्चिमाञ्चल खेलकुद…
महिला साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी
काठमाडौं, भदौ २८ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह…
नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मीको जित
काठमाडौँ, भदौ २८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
९ घण्टा अगाडि
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२