खेलकुद
अर्जेन्टिना, इटाली र जर्मनी विजयी
काठमाडौं, मङ्सिर १ : कतार विश्वकप अघि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा बलिया देशले सफलता हात पारेका छन् । बुधबार राति भएको खेलमा अर्जेन्टिना, इटाली र जर्मनी विजयी भएका छन् । संयुक्त…
नेपालले पाकिस्तानलाई हरायो
काठमाडौँ, कात्तिक ३० : अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो ।…
विश्वकप हेर्न शुल्क तिर्नुपर्ने
काठमाडौँ, कात्तिक ३० : सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार…
नेपालले एक सय ९२ रनको लक्ष्य पायो
काठमाडौँ, कात्तिक ३० : युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले…
यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुरा फाइनलमा
दोधारा चाँदनी, कात्तिक ३० : कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित…
शहीद स्मारक ‘सि’ डिभिजन लिग फुटबल वैशाखमा
काठमाडौँ, कात्तिक २९ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।…
यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : बैतडीको पहिलो जित
दोधारा चाँदनी, कात्तिक २८ : वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ । महेन्द्रनगरस्थित कर्वडहलमा भएको खेलमा बैतडीले टस…
नेपाल युएईसँग पराजित
काठमाडौँ, कात्तिक २८ : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ८४…
ललितपुरका पदक विजेता खेलाडी सम्मानित
काठमाडौँ, कात्तिक २८ : ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता ललितपुरका खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । विभिन्न १९ खेलका स्वर्ण, रजत…
भलिबलमा उदाउँदा रवि
बागलुङ, कात्तिक २८ : अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू-२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नु भएको छ । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
२३ घण्टा अगाडि






