खेलकुद
पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान ९क्रिकसल०को उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि आफ्नो…
यस्ता छन् क्रिकेट सङ्घका निर्णय
गण्डकी, माघ १८ : नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ…
के हो क्यानभित्रको विवाद ?
गण्डकी, माघ १८ : गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको…
पदक विजेता खेलाडीलाई समस्या
महेन्द्रनगर,माघ १८ : चौधौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता कञ्चनपुरकी सङ्गीता धामी जागिरका लागि दौडधुपमा हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदमा प्रतिभावान् खेलाडीका रुपमा परिचय बनाएपछि…
राष्ट्रिय महिला भलिबल प्रतियोगिता: माघ २१ देखि २४ गतेसम्म
काठमाडौँ, माघ १८ : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने…
महिला टि–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन
बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा दनपा–८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको…
क्यानका सात केन्द्रीय सदस्यद्वारा बैठक बहिष्कार
कास्की, माघ १७ : नेपाल क्रिकेट सङ्घ (क्यान)का सात जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । पोखरामा आजदेखि क्यानको बैठक सुरु भएकामा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा…
साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ, माघ १७ : बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज…
‘स्कुल स्कुलमा भलिबल’
भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सामुदायिक९सरकारी० विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल…
दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता
बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक…






